Sunday, June 20

हार्दिक बधाई ! नन्दराजले खुट्टाले लेखेरै मास्टर्स डिग्री…हेर्नुहोस् । सक्दो सेयर गर्नुहोस् ।

November 24, 2020 363

धनगढी : ६ मंसिर-दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त र साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ । बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ,’ उनले भने ।उनै प्रेरणाका पात्र नन्दराज भट्ट, जसले मुख, कुहिना र खुट्टाले लेखेरै मास्टर्स डिग्री पास गरेका छन् । सफलता चुम्न उनलाई च’ट्टान फुबटाएर फ’लामको चिउरा चपाउनु सरह थियो । ‘निरन्तर मेहनत गर्ने मान्छे अवश्य सफलता पाउँछ,’ उनी भन्छन्, ‘मलाई कहाँ सजिलो थियो र रु विकट पहाडी जिल्ला बैतडीमा जन्म, परिवारको ग’रीबी र शारीरिक अश’क्तता ।’ तर यी बाधाका पहाडले उनको सफलतालाई अवरो’ध गर्न सकेनन् । कसरी सम्भव भयो यो सफलता ?

प्रतिकृया दिनुहोस्