Monday, March 8

६ बर्षिय बालिकालाई ब, ला, त्का, र गरि ह, त्या गर्नेको घरमा यसरी आ, गो लगाईयो , स्थिति नि, यन्त्रण बाहिर ताजा अपडेट

November 24, 2020 342

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको ह, त्या आ, रो, पमा प, क्रा, उ परेका व्यक्तिको घरमा स्थानीयवासीले आ, ग ज, नी गरेका छन्।

बालिकाको ह, त्या आ, रो, पमा प, क्रा, उ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा उ, त्ते, जि, त स्थानीयवासीले तो, ड फो, ड गर्दै आ, गो ल, गाइदिएका हुन्।

उ, त्ते, जि, त भी, डले आ, गो नि, भा, उन आएको दमकललाई समेत बाटो छे, कि, दिएका थिए। परिस्थिति नि, य, न्त्र, णका लागि घ, ट, ना, स्थलमा प्रहरी र सशस्त्र प्रहरी तै, नाथ गरिएको छ।

स्थानीयवासीले बालिका ह, त्याको बि, रो, धमा महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अ, व, रु, द्ध गरेका छन्। प्र, दर्शनमा नि, य, न्त्र, णमा लिन प्रहरीले पाँ, च रा, x उ, ण्ड अ, श्रु ग्याँ, स समेत प्र, हा, र गरेको छ।

स्थानीयले श, वबोकेर सडकमा प्र, द, र्श, न गरेका छन्। बर्दिवास नगरपालिका–१४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बे, x प, त्ता भएकोमा सोमबार साँझ घर नजिकै उनको श, व बो, रामा पो, को पारेको फा, लेको अवस्थामा फे, ला परेको थियो।

बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फको खाली जग्गामा बालिकाको श, व भेटिएको थियो। बर्दिवासमा किराना पसल चलाउने अरुण साहले बालिकाको ह, त्याको स्वीकार गरेकाे प्रहरीले जनाएको छ। स्थानीयले भने बालिकाको ब, ला, त्का, र गरेर ह, त्या गरेको हुन सक्ने आ, शं, का गरेका छन्।

प्रतिकृया दिनुहोस्