Tuesday, March 2

आज उज्यालो नायक कुलमान घिसिङ को जन्मदिन !

November 25, 2020 233

आज उज्यालो नायक कुलमान घिसिङ को जन्मदिन !
जन्मदिन को धेरै शुभकामना कुलमान घिसिङ्ग सर । तपाईको अनुपस्थिति हुदो हो त हामि अझै लोड सेडिङ्ग को तालिका हेर्दै बस्थेम होला । छिट्टै तपाईंको पुनरागमन भएको हेर्न मन छ । Happy birthday sir ।

 

प्रतिकृया दिनुहोस्