Thursday, March 4

breking news संजयलाई सहिद घोषणा गर्न माग, निषेधाज्ञा पनि तो’डियो , गो’ x ली च’ला’उँन आदेश दिनेलाई पनि का, रवाही गर्नु पर्ने माग

November 25, 2020 284

काठमाडौ । बुधवार प्रहरीको गो’ x ली ला’गि नि’धन भएका सञ्जय न्यौपानेलाई सहिद घोषणा गर्न माग गरिएको छ । बुधवार भएको आन्दोलनमा प्रहरीले गो’ x ली च’ला’उँदा घा’इेत सञ्जयको उपचारको क्रममा निधन भएको छ । बर्दिबासका सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो ।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने माग गरेको छ । आन्दोलन द’म’न गर्न आदेश दिनेलाई पनि का, रवाही गर्नु पर्ने माग गरिएको छ ।

यस्तै माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि प्र, दर्शनकारीहरुले तोड्दै प्रदर्शन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्