Monday, March 8

अरुणले प्रहरीलाई भने, ‘रातभरी श’व कोठामै लुकाएर राखें’ ह, त्या, राको बयान हेर्नुस।

November 25, 2020 1467

महोत्तरी । बर्दिबास नगरपालिका १४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको मृ ‘ त्यु घ’ टना पछि स्थानिय प्रशासनले क, फ्र्यु लगाएको छ । घ’ टनामा सं, लग्न भएको आ’ रोपमा प्रहरीले सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साह प’, क्राउ गरेको छ । साहलाई उनकै बुवाले प्रहरी कार्यालय लिएर गएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

पसलमा आएकी बालिकालाई कोठामा लगेर उनले ज्या ’न लि’ ए’ का थिए । आफ्नो कोठामा लगि श, व राखेको र सोमबार साँझ बो’ रामा हा’ ली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फा’ ले’को प्रहरीलाई बताएका छन् । उनी विगतमा पनि अ’ प’ x रा’ध’मा संलग्न भइ छु’टेको व्यक्ति भएको प्रहरी भनाई छ । घटनाको बारेमा सुरुमा उनले आफ्नै परिवारलाई सुनाए ।

छोराले ग, ल्ती गरेको थाहा पाएपछि बुवाले नै ईलाका प्रहरी कार्यालय गौशालामा पु¥याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौ, लियाले घाँ’ टी थि ‘ च्दा नि, धन भएको वयान उनले प्रहरी सामु दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्