Thursday, May 13

भोलिदेखि फेरि लकडाउन गर्ने निर्णय : बैंक तथा वित्तीय संस्था लगायतका यी क्षेत्र बन्द हुने !

November 25, 2020 1145

भोलिदेखि फेरि लकडाउन गर्ने निर्णय : बैंक तथा वित्तीय संस्था लगायतका यी क्षेत्र बन्द हुने !हेर्नुहोस विवरण सहित । दमौली । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । हिजो दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्गलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो । यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्