Sunday, July 25

यी हुन् पूर्व सांसदको छोरा जस्ले प्रेमिकासंग बस्न आफ्नै ७ महिनाकी गर्भवती श्रीमतीलाई कार दु’र्घटना गराएर ज्या’न लिए

November 26, 2020 491

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दु’र्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको नि’धन भएको छ । यो घ’टना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविक नि’धनको घ’टनाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो ।प्रहरीले घ’टनामा संलग्न भएको अभियोगमा एक महिला सहित दु’ईजनालाई प’क्राउ गरेको छ। यस अघि सात महिनाको गर्भवती महिला मीना लिशीको अस्वभाविक नि’धन भएको घ’टनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले प’क्राउ गरिसकेको थियो ।

नक्कली दु’र्घटना गराएर श्रीमतिलाई मा र्ने मुख्य योजना उनका श्रीमान् को नै थियो । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी गर्भवती लिशीको कार दु’र्घटनामा नि’धन भएको थियो ।

घ’टनाको मुख्य योजनाकार तथा उनका पनि रोनी लिशीसँगै चार आरोपीलाई पक्राउ गरिसकेको छ। घ’टनाको रहस्य खुलेपछि कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु भएको छ ।

प्रहरी अनुसन्धानवाट खुले अनुसार चुमी ताया भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठूलो योजना बनाएका थिए । उनले घ’टना गराउन अग्रिम भुक्तानी गरेको देखिएको छ । तस्विर तल हेर्नुहोस

यी ६ कारणले पाका पुरुषसँग बिहे गर्न चाहान्छन् युवती !
महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर धेरै महिला पाको पुरुष लाइ मन पराउने गर्दछन ।हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । एक अध्ययनले यस्तो देखाएको छ ।

१. सुरक्षित:: केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

प्रतिकृया दिनुहोस्