Tuesday, May 11

२५ वर्षीय कमलको घाँ, टीमा ता, रमा बे, रिएको अवस्थामा श,व फेला

November 27, 2020 187

काठमाडौ । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमार्इं मृ-तावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको श,व घाँ, टीमा टेलिफोनको जस्तो तारमा बे, रिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृ, तकका शरीरमा अन्य कुनै प्रकारको चो, ट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको ह, त्या गरिएको आ, शङ्कामा अ, नुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अ, नुसन्धान गरिरहेको छ । “मृ, तकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “विस्तृत अनुसन्धान हुँदैछ ।”

प्रतिकृया दिनुहोस्