Monday, July 26

दुःखद खबर भतिजाको कु’टाईबाट काकाको मृ’त्यु ।

November 27, 2020 819

महोत्तरी- महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कु,टा, इबाट गम्भीर घा’इते काकाको मृ’ त्यु भएको छ । मनरासिस्वा –१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कु, टा, इबाट मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवा’दमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कु, ट, पि, ट गर्दा उनी गम्भीर घा’इते भए !**** यो समाचाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गएराति मृ’त्यु भएको प्रहरी उपरीक्षक केसीले बताए । कुट’पिट गर्ने भतिज विनोदलाई प्रहरीले प’क्राउ गरेको छ । **** यो समाचाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्