Tuesday, May 11

भारतीय सेनामा कार्यरत रोहितले छोरीको अनुहार समेत हेर्न नपाई कश्मीरमा ज्या’ न गु, माए

November 27, 2020 436

भारतको जम्मूकश्मीरमा भएको आ’ तं, क का, री ह’ म, लामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्या’ न गु, माए । उनको घरमा रु, वा बा, सी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह भएको थियो । तीन महिना पहिले उनको पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको थियो ।उनको नजिकका एक साथीका अनुसार आफ्नी छोरीलाई भेट्न रोहिताश होलीको छुट्टीमा घर जाने योजनामा थिए । तर त्यसअघि नै उनको कश्मीर ह, मलामा ज्या’न गए को छ । उनको मृ’, त्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रु, वा बा, सी चलेको छ । *

प्रतिकृया दिनुहोस्