Monday, July 26

मृ’तकप्रति हार्दिक श्रद्धाञ्जली आज मात्र नेपालमा कोरोनाले लियो यति धेरैको ज्या’न

November 27, 2020 669

काठमाडौं- आज मात्र नेपालमा कोरोनाले लियो यति धेरैको ज्या’न । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।**** यो समाचाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

 

प्रतिकृया दिनुहोस्