Tuesday, May 11

कञ्चनपुरमा नेपाली प्रहरी र सशस्त्र प्रहरी बिच फा’ ईट,सशस्त्रको पि, टा’ ईबाट नेपाल प्रहरीको हवल्दार घा’ ईते

November 28, 2020 209

कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल २४ सै घण्टा सीमा सुरक्षाका लागि तैनाथ छ, भने सीमा क्षेत्रमा घुम्ने नेपाल प्रहरीका घुमुवाको पनि कमी छैन ।सेटिङ मिलाएर त, स्क, रहरुबाट महिनावारी लिने र महिनावारी नदिनेहरुको सामग्रीनै ज, फत गर्ने प्रवृत्ति कञ्चनपुरको बेलौरी सीमावर्ती क्षेत्रमा हावी देखिन्छ । उक्त क्षेत्रमा सोही अनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु त’स्करको बाटो कुरिरहेका हुन्छन् ।

नाम नखोल्ने सर्तमा एक त’स्कर भन्छन्, ‘महिनावारी नदिएसम्म काम नै गर्न मिल्दैन । पेट पाल्नका लागि पनि यिनीहरूलाई महिनावारी पैसा दिनैपर्छ । तर, महिनावारी नपाएका प्रहरी तथा सशस्त्र प्रहरीले भने त’स्करका अ, बैध सामग्री लु’छाचुडी नै गर्छन् ।’हो, यस्तै भएको छ बेलौरी नगरपालिका–२ स्थित नेपाल भारत सीमाक्षेत्र थापा चौराहामा । विहीबार (हिजो) साँझ सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारी र विगत लामो समयदेखि इलाका प्रहरी कार्यालय बेलौरी अन्तर्गत टेडुवा चौकीमा कार्यरत घुमुवा प्रहरी (इन्ट) लोकेन्द्र कठायतबीच वि, वाद भयो ।

उक्त वि’द उत्कर्षमा पुगेपछि सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले नेपाल प्रहरीका घुमुवा लोकेन्द्र कठायतको क, न्चटमै हिर्काए । कु’टपिटबाट सामान्य घा’इते भएका कठायत सरासर घ’टना स्थलबाट प्रहरी चौकी फर्किए ।सोही क्रममा केही समयपछि भारतीय एसएसबीले नेपालबाट भारत प्रवेश गर्दै गरेको दुई ट्रली अ, बैध मालबहक ट्«याक्टर समेत बरामद गरेको स्रोतले बतायो ।

 

प्रतिकृया दिनुहोस्