कञ्चनपुर : सशस्त्र प्रहरीले नेपाल प्रहरीका घुमुवालाई क, ञ्च, टमा हा’ नेपछि…

November 28, 2020 250

कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल २४ सै घण्टा सीमा सुरक्षाका लागि तैनाथ छ, भने सीमा क्षेत्रमा घुम्ने नेपाल प्रहरीका घुमुवाको पनि कमी छैन ।सेटिङ मिलाएर त, स्क, रहरुबाट महिनावारी लिने र महिनावारी न, दिनेहरुको सामग्रीनै ज, फत गर्ने प्रवृत्ति कञ्चनपुरको बेलौरी सीमावर्ती क्षेत्रमा हावी देखिन्छ । उक्त क्षेत्रमा सोही अनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु त’स्करको बाटो कु, रिरहेका हुन्छन् ।

नाम नखोल्ने सर्तमा एक त’स्कर भन्छन्, ‘महिनावारी न, दिएसम्म काम नै गर्न मि, ल्दैन । पेट पाल्नका लागि पनि यिनीहरूलाई महिनावारी पैसा दिनैपर्छ । तर, महिनावारी नपाएका प्रहरी तथा सशस्त्र प्रहरीले भने त’स्करका अ, बैध सामग्री लु’छाचुडी नै गर्छन् ।’हो, यस्तै भएको छ बेलौरी नगरपालिका–२ स्थित नेपाल भारत सीमाक्षेत्र थापा चौराहामा । विहीबार (हिजो) साँझ सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारी र विगत लामो समयदेखि इलाका प्रहरी कार्यालय बेलौरी अन्तर्गत टेडुवा चौकीमा कार्यरत घुमुवा प्रहरी (इन्ट) लोकेन्द्र कठायतबीच वि, वाद भयो ।

उक्त वि’द उत्कर्षमा पुगेपछि सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले नेपाल प्रहरीका घुमुवा लोकेन्द्र कठायतको क, न्च, टमै हि, र्काए । कु’ x ट, पि, टबाट सामान्य घा’ इते भएका कठायत सरासर घ’टना स्थलबाट प्रहरी चौकी फर्किए ।सोही क्रममा केही समयपछि भारतीय एसएसबीले नेपालबाट भारत प्रवेश गर्दै गरेको दुई ट्रली अ, बैध मालबहक ट्«याक्टर समेत ब, रामद गरेको स्रोतले बतायो ।
यस घ’टना बारे इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्का भन्छन्, ‘आपसी वि’वादका कारण सशस्त्र प्रहरी इन्सपेक्टर अधिकारीले टेडुवा चौकीमा कार्यरत प्रहरी हवल्दार कठायतलाई कु’x ट, पि, ट गरेका हुन् । घ, टना साचो हो ।’ उनले यसबारे थप अ, नुसन्धान भइरहेको र दो, षीमाथि कारबाही हुने बताए ।त्यस्तै कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापाले कु’x ट, पि, ट घ’टनाका बारेमा सामान्य जानकारी भएपनि थप बुझ्न खोजिरहेको बताए । उनले यस विषयमा मुख खोल्न चाहेनन् ।

त्यस्तै कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच मिस अन्डस्टेन्डिङका बीच यस्तो भएको बताए । उनले घ’टनाको सत्यतथ्य बुझ्न बेलौरी प्रहरीलाई निर्देशन दिएको बताए ।

यता कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख विरेन्द्र सिंह ऐरले उक्त घ’टनामा नेपाल प्रहरीको कम्जोरी रहेको बताए । उनले भने बिना बर्दी सिमानामा पुगेका घुमुवा प्रहरीलाई सशस्त्र प्रहरीले नचिनेर कुx ’ट, पि, ट गरेको हुनसक्ने बताए ।

सर्प र भ्यागुताको कहानी सुनाउदै उनले यसबारे थप अ, नुसन्धान भइरहेको बताए । यसरी सीमा क्षेत्रमा हुने त, स्करी नि, यन्त्रण गर्नुको साटो उल्टै प्रहरी–प्रहरी आपसमै कु’x टा, कुx ट हुदा स्थानीय स’शंकित भएका छन् ।

प्रतिकृया दिनुहोस्