Thursday, May 13

क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि

November 28, 2020 327

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका छन् ।

बुधबारदेखि शरीर दुख्ने समस्या देखिएको उल्लेख गर्दै अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले उल्लेख गरेका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

प्रतिकृया दिनुहोस्