Tuesday, May 11

सलाम छ हजुरलाई महाबिर पुनले गण्डकी प्रदेशलाई दिए “कोरोनाको स्वाब संकलन गर्ने गाडी”

November 28, 2020 253

काठमाडौं : आज राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी प्रदेशलाई वडा वडा र गाउँ गाउँ गएर “कोरोनाको स्वाब संकलन गर्ने गाडी” हस्तान्तरण गरेको छ । सो गाडी आज गण्डकी प्रदेशको मुख्य मन्त्रीज्युले बुझेर पश्चिमान्चल स्वास्थ्य निर्देशना लयलाई हस्तान्तरण गर्नु भएको छ । को’रोनाको महामारी सकिएपछि सो गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई फिर्ता गर्ने महाबिर पुनले जानकारी गराएका छन् ।***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

महाबिर पुनले फेसबुकमा लेखेका छन् : लौ सुन्नु होस् आज गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको “को’रोनाको स्वाब संकलन गर्ने गाडी” को बारेमा । सो गाडी आज गण्डकी प्रदेशको मुख्य मन्त्रीज्युले बुझेर पश्चिमान्चल स्वास्थ्य निर्देशनालय लाई हस्तान्तरण गर्नु भएको छ । सो गाडी वडा वडा र गाउँ गाउँ गएर स्वाब संकलन गर्ने योजना छ ।***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

को’रोनाको महा मा’री सकिए पछि सो गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई फिर्ता गर्नेछन । अरु प्रदेश हरुलाई पनि यस्तै सहयोग चाहिएको छ भने सम्पर्क गर्नु होला । राष्ट्रिय आविष्कार केन्द्रले नयाँ गाडी किनेर प्रदान गरेको होइन । धेरै जना नयाँ गाडी नै किनेर दिएको हो कि भनेर झुक्किनु भयो होला । राष्ट्रिय आविष्कार केन्द्रको नयाँ गाडी किनेर दिने क्षमता पनि ता छैन ।***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्