Thursday, May 13

बो’ल्न न’सक्ने महि’लालाई ताने’र सा’मुहिक क’र’णी

November 28, 2020 537

बोल्न न’सक्ने महिलालाई ताने’र सामु’हिक क’र’णी / डडेलधुरा — डडेलधु’राको नवदु’र्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला क’र’णी भएकी छन् । प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सो’ही ठाउँका ३३ वर्षीय टेकबहादुर द’माईं र नाम नखुलेका अर्का यु’वकले महिलालाई क’र’णी गरेका हुन् ।

‘गोठ’बाट फ’र्किरहेकी बोल्न न’सक्ने महिलालाई ताने’र क’र’णी गरेको बुझिएको छ,’ डडेलधुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले भने, ‘घ;टनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।’बिहीबार पीडित म’हिलाकी भाउजूले जा’हेरी दिएपछि आरोपित द;माईंलाई प’क्राउ गरेको हो । घटनामा संलग्न अर्का व्य’क्ति भने फ’रार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्