प्याराग्लाईडिङ दुर्घटनामा ज्या, न गु, माएका राजु ब्ल्याकबेल्ट खेलाडी थिए, कुनै मोडल भन्दा कम थिएनन (फोटो फिचरसहित)

November 28, 2020 247

पोखरामा केहि दिन अगाडिमात्र प्याराग्लाईडिङ दुर्घटना भएको थियो। प्याराग्लाईडिङ दुर्घटनामा परी पोखरा ६ बस्दै आएका पाइलट राजु गैरे नेपालीको मृत्यु भएको छ भने एक जना युवती घाइते भएकी छिन। उनलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ।

प्याराग्लाईडिङ दुर्घटना भएपछी पछिल्लो समय बहस सुरु हुन् थालेको छ । कोहि भन्छन फुल टिप्न खोज्दा खसेको होला। अर्को थरी भन्छन अनुभवी पैइलट भएकोले मौसम वा हावाले गर्दा होला। कसरी भएको थियो दुर्घटना भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गर्ला र थप विवरण आउला।

खेलाडी समेत रहेका मृतक नेपालीको केहि तस्विर हेर्नुहोस :

प्रतिकृया दिनुहोस्