Sunday, August 1

सेफ्टी ट्याङकी सफा गर्ने क्र’ममा खसेर घुमन र गणेशको मृत्यु

November 28, 2020 676

महेन्द्रनगर : कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नं.२ महुलियाका स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश राना रहेको प्रहरीले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर कोरियाका शासक किमको स्वास्थ्य स्थिति खराब भएकोले चीनले शनिबार मात्र विशेषज्ञ टोली उत्तर कोरिया पठाएको थियो । उनको मुटुको शल्यक्रियापश्चात हाल कोमामा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
जापानी मिडियाहरूले पनि किमको मुटुको शल्यक्रियापछि बेहोस अवस्थामा रहेको जनाएका छन् । जापानको साप्ताहिक पत्रिका शुकान गेनडाईले शुक्रबार एक रिपोर्टमा उत्तर कोरियाका तानाशाह मुटुको शल्यक्रियापछि अचेत अवस्थामा रहेको उल्लेख गरेको थियो । समाचार अनुसार किमको मुटुमा अचानक समस्या देखिएपछि शल्यक्रिया गरिएको छ ।

किमको चिकित्सकीय टोलीले चीनसँग सल्लाह र सहयोग मागेपछि विशेषज्ञ टोली आवश्यक औषधी चीनले पठाएको छ । उत्तर कोरियाली चिकित्सकले चिनियाँ मेडिकल ग्रुपलाई कुर्न सम्भव नठानेर आफै अपरेसन गरेको समेत बताइएको छ ।

हङकङ स्याटेलाइट टेलिभिजन (एचकेएसटीवी)ले भने विश्वस्त स्रोतकाे दाबी भन्दै उत्तर कोरियाली शासक किमकाे ३६ बर्षको उमेरमा नै मृत्यु भइसकेको बताएको छ । केही अन्य मिडियाहरूले पनि उनकाे मृत्यु भएकाे वा बेहाेस रहेकाे लेखे पनि यसकाे अाधिकारिक पुष्टि भने हुन सकेकाे छैन ।

पछिल्लो समय किम त्यहाँका महत्वपूर्ण सार्वजनिक समारोहमा पनि सहभागी नदेखिएको बताइएको छ । यही अप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा उनी सहभागी नभएपछि त्यहाँ अनेक अड्कलबाजी गरिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्