Saturday, July 24

बुहारीमाथि ब, x ला, त्कार प्र, यास गर्नेले आफ्नै छोराको ह, x त्या गरे

November 29, 2020 277

एजेन्सी, १४ मंसिर । घरमा सासुबुहारी मात्र थिए । परिवारका अन्य सदस्य विवाहमा सरिक हुन अर्को शहर गएका थिए । यसलाई ५६ वर्षीय वृद्ध ससुराले आफ्नो ख, राब नि, यत देखाइहाले । उनले बुहारीमाथि ब, xला, त्का, रको प्र, यास गरे । बुहारीले प्र, ति, कार गरिन् ।

श्रीमान् घर फर्किएपछि उनले घटनाको बेलिविस्तार लगाइन् । छोराले पिताको वि, रोध गरे । घ, र झ, गडा भयो । घरमा पिता र भाईसमेत मिलेर झ, गडा गरे । छोराले प्रहरीमा उ, जुरी दिने बताएपछि पिताले छोरामाथि गो, x ली प्र, हार गरेर ह, x त्या गरे ।

यो घ, टना भारतको उत्तर प्रदेशस्थित मोरादावाद जिल्लामा भएको हो । पिताले छोराको शनिबार ह, x त्या गरेका हुन् । घ, टनामा अ, भियुक्तमाथि उ, जुरी दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्