Thursday, May 13

अफगानिस्तानमा आ, x त्म, घा, ती कार ब, म आ, x क्र, मण, २६ सुरक्षाकर्मीको मृ, त्यु

November 29, 2020 201

काठमाडौं । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको का, र ब, म आ, x क्र, मणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृ, त्यु भएको छ ।

आ, x त्म घा, तीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घा, x तक आ, x क्र, मण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई ल, क्षित गरी यति भि, षण आ, x क्र, मण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृ, x त्यु भएको र १७ जना ग, म्भीर घा, इते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले मृ, तक एवं घा, इतेहरु सबै सैनिक रहेको बताउनुभयो । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आ, x क्र, मणबाट भएको क्ष, ति पुष्टि गर्नुभयो ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले वि, x स्फो, टक प, दार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र वि, x स्फो, ट ग, राएको जानकारी दिनुभयो ।

तर उहाँले के कति सैनिकको मृ, त्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन । उक्त आ, x क्र, मणको कुनै समूहले जिम्मेवारी लिएको छैन । एजेन्सी

अफगानिस्तान

प्रतिकृया दिनुहोस्