Thursday, May 13

रोल्पामा भेटिए अपरिचित पुरुषका र, हस्यमयी दुई श, व

November 29, 2020 434

रोल्पामा सडेको अवस्थामा दुइटा श, व फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२ गते बेलुका दुई पुरुषका श, व फेला परेका हुन्। माछा मा, र्न गएका स्थानीयले खोल्सामा नजिकै श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ खबर आए पनि प्रहरीले शनिबारमात्रै मु, चुल्का उठाएको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले श, व स, डेको हुँदा प, हिचान गर्न गाह्रो भएको बताए।

उनका अनुसार घ, टनास्थल सदरमुकाम लिवाङदेखि झन्डै ४३ किलोमिटर टाढा पर्छ। श, व फेला परेको खबरपछि रातभर खोलामै प्रहरी पहरा दिएर बसेको र मुचुल्का तयार पारी अस्पताल पुग्दा दिउँसो ३ बजेको डिएसपी सुवेदीले जानकारी दिए। अहिले पो, ष्ट मार्टमको लागि दुइटै श, व जिल्ला अस्पताल लिवाङमा राखिएको छ। दुईमध्ये एउटा अन्दाजी उमेर ३०-३२ वर्ष र अर्काको ३५-४० वर्षको देखिने प्रहरीले अनुमान गरेको छ।

‘दश मिटरको दूरीमा दुइटा शव फेला परेका हुन,’ डिएसपी सुवेदीले भने ‘शवको प्रकृति हेर्दा २०-२२ दिनपहिले मृ, त्यु भएको जस्तो देखिन्छ।’ नजिकैको गाउँबाट कोही ह, राएको वा कुनै घ, टना भएको भनेर गाउँलेले प्रहरीमा खबर गरेका थिएनन्। फेला परेका श, व स्थानीयले नचिनेकाले ती दुई पुरुष को थिए र उनीहरूको मृ, त्यु कसरी भयो भन्ने र, ह, स्यमयी बनेको छ।

श, व नजिकै दुइटा टर्च पनि फेला परेको हुँदा राति पैदल हिँडिरहेको समयमा भी, रबाट ल, डेर दुबै जनाको मृ, त्यु भएको हुन सक्ने उनले बताए। ‘माथि भी, रमा झार जंगल लडिबुडी भएको र धुलो माटो म, डारिएको दृष्य देखिएको छ,’ डिएसपी सुवेदीले भने ‘ एक जनाको साथमा मोबाइल पनि फेला परेको छ।’ फेला परेको मोबाइलमा जम्मा ८-१० वटा नम्बरमात्रै सेभ रहेको उनले बताए।

एकजना मृ, तकको साथमा फेला परेको मोबाइलको सिमकार्ड दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ का कृष्ण केसीको नाममा दर्ता भएको पाइएको हुँदा उनको परिवारका सदस्यलाई पनि खबर गरिएको सुवेदीले बताए। ‘हामीले एक जना दाङ र एकजना प्युठान जिल्लाका व्यक्तिका परिवारलाई खबर गरेका छौं,’ डिएसपी सुवेदीले भने ‘ उहाँहरु दुबै जना रोल्पा आउँदै हुनुहुन्छ, त्यसपछि के हुन्छ हेरौं।’ सर्वसाधारणले भने उनीहरूको ह, x त्या भ, एको हुन सक्ने आ, शंका गरेका छन्।

प्रतिकृया दिनुहोस्