Friday, May 14

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको ह, x त्या

November 29, 2020 424

१४ मंसिर: नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार वि, द्रो, ही समूह बोको हरामले आ, x क्र, म, ण गरी कम्तीमा ४३ जना किसानको ह, x त्या ग, रेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि भएको ब, x र्ब, र आ, x क्र, मणमा अरु छ जना घा, इते भएका छन् ।

बोको हराम वि, x रु, द्धको प्र, x ति, कार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका स, x श, स्त्र ल, डाकूले खेतमा काम गरिरहेका किसानको घाँ, x टी रे, x टे, र ह, x त्या गरेको बताए ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घ, टनाको निन्दा एवं भ, त्र्सना गरेका छन् । उनले “यी अ, मानवीय ह, x त्याबाट सिँगै मुलुक स्त, ब्ध भएको छ” भनेका छन् ।

प्र, x ति, कार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको श, ब फे, ला पारेको र अरु छ जना ग, x म्भीर अ, वस्थामा भेटिएको जानकारी दिए । उनले यस क्षेत्रमा बोको हराम समूहले बेलाबेला ज, घन्य आ, x क्र, मण गर्ने गरेकाले यस पटकको आ, x क्र, मण पनि उनीहरुले नै ग, रेको दाबी गरे ।

खेतमा काम गर्ने मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ । स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको ह, x त्या भएको र ६ जना ग, म्भीर घा, इते भएको बताए ।

अरु आठ जना ह, राइरहेको र उनीहरुलाई बोको हरामका ल, डाकूले अ, x प, ह, रण गरेको हुन सक्ने पनि लिमानले बताए ।

गत महिना पनि बोको हरामका ल, डाकूहरुले माइदुगुरी नजिकै सिँचाईको काम गर्ने २२ मजदुरको वि, भ, त्स ह, x त्या गरेका थिए ।

आ, x तं, x क, वा, दी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोको हरामको , क्रx  मणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्या, x न ग, x इसकेको छ भने २० लाखभन्दा बढी मानिस वि, x स्थापित भएका छन् ।

यो हिं, x सा छिमेकी मुलुकहरु नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ ।–एएफपी/Photo: Agency

 

प्रतिकृया दिनुहोस्