Friday, July 30

हवाई आ, x क्र, मण हुदाँ आफ्नी बहिनीलाई जो, गाउँदै सिरियाका एक बालकको तस्बीरले धेरैलाई स्त, ब्ध बनाएको छ……..

November 29, 2020 280

काठमाडौं – कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ।

शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने विभिन्न देशहरुले आ-आफ्नो समूहलाई समर्थन गर्दैं सिरियामा हवाई आ, x क्र, मण ग, रिरहेका छन्।
आन्तरिक र बाह्य द्ध, न्दले सिरियाको जनजीवन क, स्टकर मात्र होइन देशै त, हस न, हस भईसकेको छ। लाखौं-लाख मानिसहरु शरणार्थी भएका छन्।

पछिल्लो एक सातादेखी वि, xद्रो, ही नि, यन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आ, x क्र, मणमा परेर पाँच सय भन्दा धेरैको ज्या, न ग, एको छ। जसमा १२१ जना बालबालिकाहरु मा, x रि, एका छन् र थुप्रै घा, ईते भएका छन्।

अ, न्धा धु, न्ध आ, x क्र, मणमा बालबालिका र वुद्धवृद्धा प्र, त्यक्ष प्र, भावित भएका छन्।ब, म र गो, x ला बा, x रुदको आ, x क्र, मण भईरहेको समयमा आफ्नी बहिनीलाई जो, गाउने प्रयत्न गरिरहेको एक फोटो यतिबेला भाईरल भइरहेको छ।

हृ, द, य वि, दारक यो तस्बीरले धेरैलाई स्त, ब्ध बनाएको छ र मानवताको खि, ल्ली उडाइरहेको छ। यो तस्बीर हेरेर जो-कोहि भा, व वि, ह्वल हुन्छ।

 

प्रतिकृया दिनुहोस्