Monday, July 26

Breaking….भी, रबाट मोटरसाइकल खस्दा नेकपाका नेताको नि’धन, साढे २ किमी तल भेटियो श’व

November 30, 2020 323

काठमाडौ । नुवाकोटको तारकेश्वर गाउँपालिका-६ मा मोटरसाइकल दु’र्घटना हुँदा नेकपाका नेता रामबहादुर तामाङको नि’धन भएको छ।

गएराति तारेकश्वर गाउँपालिका(१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा भिरबाट बा२७ प ८६५८ मोटरसाइकल खस्दा तामाङको घ’टनास्थलमै नि’धन भएको प्रहरीले जनाएको छ।

धादिङका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको मोटरसाइकल अनियन्त्रित भएर दु’र्घटना हुँदा उनी अढाई किलोमिटर तल खसेका थिए।

प्रतिकृया दिनुहोस्