Friday, July 30

नुवाकोटबाट ह, राएका तिमिल्सिना मृ’तावस्थामा भेट्टिए

November 30, 2020 292

गत कात्तिक १८ गतेदेखि ह, राएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृ’ तावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्या, न गु, माएको (श’व सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ ।

जङ्गल जाने क्रममा स्थानीयवासीले श’व देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार साताअघि ह, राएका तिमिल्सिनाको श’व भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

त्यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आज घटनास्थलमै मृ’त्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्