Friday, July 30

Breaking News ! अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना

November 30, 2020 432

धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृ’त्य भएको छ ।

जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दु र्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृ त्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ त्यु भएको हो । श व पो’ष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार अन्य १७ जना घाइते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो । दिनेश खबरबाट साभार ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस****

प्रतिकृया दिनुहोस्