Friday, July 30

कास्मिरमा ज्या, न गु, माएका भारतिय सेना प्रेमलाई अ, न्तिम अन्त्यष्टिमा श्र, दान्जली दिदै श्रीमती, फोटोमा हेर्नुस पूरा विवरण

November 30, 2020 479

डीउटीको क्रममा भारतको जम्मुकश्मिरमा पाकिस्तानी सेनाले हा, नेको गो, x ली ला, गेर मृ, त्यु भएका भारतीय सेनामा कार्यरत नायक तुलसीपुर उपमहानरपालिका–९ बेलुवा निबासी प्रेम केसीको पार्थिव शरिर ।

केसीको शुक्रबार बिहान करिब साढे पाँच बजे पाकिस्तानी सेनाको गो, x ली ला, गेर मृ, x त्यु भएको भारतीय सेनाका सुवेदार लक्ष्मण हमालले जानकारी दिएका छन् । उनको श व गएराति एक बजे तुलसीपुर स्थित बेलुवामा रहेको घरमा ल्याइएको थियो । केसीको आजै शितलपुरकाे बबैनदीमा अ, न्त्यष्टि गरिएको छ । १३ बर्ष अघि उन भारतीय सेनामा भर्ती भएका थिए ।

भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो । फोन त आयो तर दुःखद घ, टनाको फोन ।तपाईको श्रीमानलाई गो, x ली ला, गेको छ भेट्न आउनुस म उहाँको साथी हो ।गो, x ली ला, गेको खबर आए लगत्तै बुबा लालबहादुर केसीले सोही नम्बरमा फोन गरेर विस्तृत रुपमा बुझ्दा मृ, x त्यु भइसकेको भन्ने जानकारी आयो ।

‘भारतको सुन्दर माबनी सेक्टर जम्मुमा बिहानको डिउटीमा बसेको बेला पारीबाट पाकिस्तानी सेनाले हा, x नेको गो, x ली ला, गेर प्रेमको मृ,  त्यु भयो,’ भारतीय सेनाका सुवेदार लक्ष्मण हमालले तुलसीपुर खबरलाई भने –‘ यो चलिरहन्छ । हामीले पनि हान्छौ उनिहरुलो पनि हान्छन् ।’ उनको कुरा सन्दा लाग्छ यो गो, x ली हा, x न्ने कुरा सामान्य हो । तर बाँ, x च्नका लागि चलाखी गर्नुपर्छ । पाकिस्तानी सेनाले हा, x नेको गो, x ली प्रेमको नि, x धा, रमा ला, ग्यो तत्कालै उनि भूँइमा ल, डे ।

अघिल्लोदिन, जनवरीमा विदा हुन्छ त्यसपछि आउँछु भनेर घरपरिवारका बा–आमा, श्रीमती र छोराछोरीसंग भिडियो कल गरेर विदाभएका तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी प्रेम केसी घरमा कहिल्यै न, आउनेगरि विदेशी भूमिमा प्रा, ण त्या, गे । डिउटीमा बसेका प्रेमलाई दु, स्मनले एकाबिहानै करिब ५ बजे निशाना बनाए र न, उठ्नेगरि स, धैका लागि जमीनमा ढ, ले । १३ बर्ष अघि भारतीय सेनामा जागीर खाएका प्रेम सेनाको नायकसम्म पुगेका थिए ।

श्रीमानको मृ, त्युको खबरले भा, व व्य, होल भएकी श्रीमती छिनछिनमा मू, x र्छा पर्ने र बे, x होस हुने गर्छिन् । प्रेमका ५ बर्षका छोरा आरब र ७ बर्षकी छोरी अनु छन् ।

यसैबिच प्रेमको आज अन्तिम दाहासंकार गरिएको छ । तुलसीपुरको बबईनदीमा अन्त्यष्टि गरिएको पारिवारीक स्रोतले बताएको छ । तुलसीपुर खबर बाट

हेर्नुहोस फोटोहरु

 

 

प्रतिकृया दिनुहोस्