Monday, July 26

टेलिकमका अधिकृत पुत्रको अ’ प’ह’र’ण’ पछि ह’ त्या

November 30, 2020 484

विराटनगर । साथीको जान्छु भनेर पाँच दिनदेखि बे’प’त्ता भएका सुनसरीको दु’हबी नगरपालिका ३ भीरगाउँका १७ वर्षीय सुजन चौ’धरीको ह’त्या गरिएको अवस्थमा सोमबार विहान श’व भेटिएको छ ।

घरदेखि करिब ५ सय मिटर दक्षिणमा शु’भलक्ष्मी खा’द्य उद्योगको पछाडि सुजनको श’व भेटिएको हो ।परिवारका अनुसार नेपाल टेलिकम क्षे’त्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जा’न्छु भनेर हिँडेका थिए ।

साँझसम्म घर नआएको र आ’फन्तकोमा पनि नभेटिएपछि खो’ज’त’ला’स गरिदिन उनीहरुले इ’लाका प्रहरी कार्यालय दु’हबीमा मंसिर ११ गते नि’वेदन दिएका थिए ।

सा’लो ह’राएको प्रहरीलाई जानकारी गराएको चार दिनपछि सु’जनको ला’श भेटिएको उनका भि’नाजु हु’लासचन्द चौधरीले जानकारी दिनुभयो । सालोको मोवाइलमा एक प’टक फोन स’म्पर्क हुँदा अ’प’ह’र’ण’का’री’ले सुरज आफ्नो क’ब्जा’मा रहेको भनेर सुरजका बावु सुरेन्द्रलाई जानकारी गराएको चौधरीले बताउनुभयो ।

‘सा’लो’को मोवाइलमा एकपटक फोन सम्पर्क हुँदा उ’त्ताबाट सुरज हाम्रो क’ब्जा’मा छ भनेर अ’ज्ञा’त स’मू’हले भनेको थियो,’ मृ’त’कका भिनाजु हु’लासचन्दले भन्नुभयो, ‘त्यस यतादेखि फोन अफ भयो ।’परिवारले दिएको जानकारी अनुसार अ’प’ह’र’ण’का’रीले फि’रौ’ति रकम भने मा’गेका थिएनन् ।

इटहरीस्थित गो’दावरी कलेजमा कक्षा १२ मा अ’ध्ययरत सुरजको अ’प’ह’र’ण’पछि ह’त्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले घ’ट’नामा सं’ल’ग्न भएको आ’शंकामा छि’मेकी दु’हबी नगरपालिका २ का २१ वर्षीय सुमन झालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

सुरजको श’व पनि प’क्राउ परेका सुमनले दे’खाएको बु’झि’एको छ । ह’त्या’को का’रण’ खुलेको छैन । घ’ट’नाको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका वि’शेष प्रहरी टो’लीसहितले अ’नुसन्धान गरिरहेको छ ।सुनसरीका प्रहरी प्रमुख ए’सपी कमल थापाले घ’टनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

‘एक जनालाई नि’यन्त्रणमा लिएर अहिले अ’नुसन्धान भइरहेको छ,’ थापाले भन्नुभयो, ‘म’तृ’क’को श’व पो’स्मा’र्ट’म’पछि थप अनुसन्धान अगाडि ब’ढ्नेछ ।’ मृ’त’क’को श’व पो’स्ट’मा’र्ट’म’को लागि धरानस्थित बिपी कोइराला स्वा’स्थ्य वि’ज्ञान प्र’तिष्ठान पठाइएको छ । सुरज सुरेन्द्रका एक मात्र छोरा हुन् ।

 

प्रतिकृया दिनुहोस्