Monday, July 26

भाारतीय सेनाका लागि भर्ती हुन नसकेपछि मानसिक स,न्तुलन गु,मेका फलामको साङ्लोले तीन दशकदेखि बाँ,धेर ब, न्धक

November 30, 2020 462

गुरुङको मानसिक स, न्तुलन गु,  मेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको सा, x ङ्लोले बाँ, x धेर राखिँदै आएको उहाँका ठूलो दाइ बेनीराम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइलाई यतिकै छोडिदिँदा परिवारलाई आ, x क्र, मण गर्ने जे पाउँछ त्यही फाल्ने, घर भत्काउने गर्ने भएकाले बाध्य भएर साङ्लोले बाँधेर राख्दै आएको हो, यतिकै छोड्दा घर छोडेर भा, x ग्ने र लिन जाँदा आ, x क्र, मण गर्ने गर्दा परिवारका सदस्य घा, इतेसमेत हुने गरेका थिए ।”

उहाँ पहिला राम्रै भए पनि १८ वर्षको उमेरबाट मानसिक स, न्तुलन गु,  मेपछि कहिले भैँसी बाँ, x ध्ने फलामको सा, ङ्लो त कहिले केही बाँ, x ध्ने फलामको सा, ङ्लोले दायाँ हात बाँ, x धेर कोठामै थु, नेर राखिएको परिवारको भनाइ छ । परिवारका अनुसार गुरुङ १८ वर्षको उमेरमा भाारतीय सेनाका लागि भर्ती हुनलाई गएका र भर्ती हुन नसकेपछि घर आउने बित्तिकै मानसिक स, न्तुलन गु, म्न पुगेको थियो ।

मानसिक स, न्तुलन गु, मेका गुरुङका ठूली भाउजु दबलकुमारी गुरुङले भन्नुभयो, “कतै कसैले सहयोग गरी राखेर उपचार गर्ने मान्छे भेटिएमा भगवान भेटे जस्तो हुथ्यो ।” आर्थिक अवस्था कमजोर भएकाले केही गर्न नसकिएको परिवारले जनाएको छ ।

मानसिक स, न्तुलन गु, मेका गुरुङले कोठामा निकै क, ष्ट कर जीवन बिताउँदै आउनुभएको छ । राम्रोसँग ओछ््यान लगाइदिए पनि सबै फाल्ने गरेकाले यतिकै राखिँदै आएको परिवारले जनाएको छ । मानसिक स, न्तुलन गु, मेका गुरुङ दाजुभाइमध्ये कान्छा हुन् । गुरुङका चार दाजुभाइ र छ दिदीबहिनी रहेकामा ठूलो दाई बेनीरामले हेरचार गर्दै आइरहेको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्