Friday, July 30

कोरोना लागेका क्रिकेटर सन्दीप लामिछाने हस्पिटलाइज्डः देखिन थाल्यो यस्तो गम्भीर समस्या ?

November 30, 2020 470

कोरोना लागेका चर्चित क्रिकेटर नेपालको शान सन्दीप लामिछाने हस्पिटलाइज्डः देखिन थाल्यो यस्तो गम्भीर समस्या, कस्तो छ अहिले उनको अवस्था ?

कोरोना लागेका चर्चित क्रिकेटर नेपालको शान सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेको श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

आईसोलेसनका बेला के गर्ने भनेर उनले तलको तस्वीर पोष्ट गरेका छन् ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्