Monday, July 26

खुशि को खबर :ओलीले भोलिको सचिवालय बैठकमा दुवै पदबाट राजिनामा दिने , प्रचण्डले समर्थन गर्ने !

December 1, 2020 119

काठमान्डौ – प्रचण्ड निकट नेकपा नेता जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भोलिको बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा दिने र अध्यक्ष दाहालले त्यसमा समर्थन गर्ने दाबि गरेका छन् । उनले कान्तिपुर टेलिभिजनको फायर साईड कार्यक्रममा अन्तर्वार्ता दिदै यस्तो बताएका हुन् ।

नेकपाका अध्यक्षद्वयले आरोप प्रत्यारोपमा उत्रिएर सचिवालय बैठकमा लिखित रुपमा सवाल जवाफ गरेपछि अब कसरी अघि बढ्ने भन्ने अन्योल बढेको छ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव पेश गरेपछि ओलीले १३ गतेको बैठकमा पत्रको जवाफसहितको प्रस्ताव प्रस्तुत गरेका थिए। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शनिबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पृष्ठको दस्तावेजमा शुरु र अन्त्यसम्मै कार्यकारी अध्यक्ष दाहालमाथि आरोपै आरोपको चाङ नै छ ।

जसमा दाहालको खुल्ला राजनीतिमा प्रवेशदेखि संसदीय खेलमा प्रवेश तथा सत्ता सञ्चालन हुँदै अहिलेको नेकपाको नेतृत्वसम्मका घटनाक्रममा उनका कमजोरीमाथि कडा प्रहार गरिएको छ । त्यसैले दाहाल खेमाले त्यसको प्रतिवाद गर्दै प्रवृत्तिमा भन्दा व्यक्तिगत आरोपमा ओली केन्द्रित भएको भनेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यस्तै आफूनिकट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव लगायतसँग पनि प्रचण्डले सघन छलफल गरेका छन् । कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्