Friday, July 30

कोलकाता विमानस्थलमा विमानमाथि भी, षण आ, x क्रमण

December 1, 2020 190

काठमाडौं। भारतको कोलकातास्थित सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा मौरीको एक झुण्डले विमानमाथि आ,x  क्र, मण ग, रेका छन् । यहाँ मौरीको एक झुण्डले विमानको झ्याललाई घे, रा हाले । त्यहाँ भएका कुनै व्यक्तिले यसको भिडियो बनाए । अहिले त्यो भिडियो चर्चाको विषय बनेको छ ।

 

३० नोभेम्बरमा विमानस्थलको पार्किङमा भिस्तारा एयरलाइन्सको विमान थियो । केहीबेरमै हजारौं मौरीको झुण्ड आयो र विमानको झ्यालमा मौरीहरुले क, ब्जा गरे । तत्कालै विमानका सबै कर्मचारीलाई ह, टाइयो । फा,x  यर फा, इटरलाई बोलाइयो र पानीको फोहराले मौरी ह,  टाइयो । कोलकातामा यस्तै घ, टना अघिल्लो वर्ष पनि भएको थियो । त्यतिबेला एयर इण्डियाको जहाजलाई मौरीले घे, रेका थिए ।

 

प्रतिकृया दिनुहोस्