Monday, July 26

दाई-भाउजु र भतिजा-भतिजीलाई बाहिरवाट चु, कुल लगाएर घरमा आ, गो ल, गाए, भाईले पनि गरे दे, ह त्या, ग

December 1, 2020 778

एजेन्सी । सामान्य विवादका बीच एक युवकले आफ्ना दाईको परिवार नै स’, खा’प पारेका छन् भने आफुले पनि दे, ह त्या, ग गरेका छन् । भारत मध्य प्रदेशको अनूपपुर जिल्लामा विहिवार यस्तो घ, टना भएको हो ।

जवान भाइले आफ्ना भतिजा, भतिजी र दाइभाउजु भएको कोठा बाहिरवाट चु, कुल लगाइदिए । भित्र आ, गो ल, गाएका थिए । अर्को कोठामा गएर आफुले पनि दे, ह त्या, x ग गरे । घरमा आ,  x गो ला, गेको देखेपछि छिमेकी आए ।

जबसम्म छिमेकीले आ, गो नि, भाए त्यती बेला सम्म दाईको परिवारका ३ सदस्यको नि, धन भइसकेको थियो । दाई भाउजु र भतिजीको निधन भइसकेको थियो भने ५ वर्षका बालक भतिजा ग, म्भि, र अवस्थामा छिमेकीले उ, द्धार गरेर अस्पताल लगेका छन् ।

उनको उपचार भइरहेको भएपनि अवस्था ग, म्भिर रहेको भारतीय मिडियाले जनाएका छन् । अनूपपुर जिल्लाको जैथारी पुलिस स्टेशनको धनवा निवासी दीपक विश्वकर्मा ग्यारेजमा काम गर्थे। उनले आफ्ना भाईलाई पनि संगै राखेका थिए ।

जब दाजु, भतिजा र भतिजा निदाइरहेका थिए । त्यतीबेला कोठामा आगो लगाइदिए । कोठा बाहिरबाट बन्द गरिएको थियो, जसको कारण कोही पनि कोठाबाट बाहिर निस्कन सकेन।

दीपक विश्वकर्माको दिनमा भाईसँग साना कुराहरुलाई लिएर झ’ ग’डा हुन्थ्यो। यी विवादहरूको कारण, मा, नसिक त’ ना’वको सामना गर्दै आएका आ, रोपीले यो कदम चाले। पुलिस अधीक्षक एमएल सोलंकीले भने कि पुलिसले अ, नुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्