Friday, July 30

कैलालीमा प्रहरी ह x‘त्या प्र’ करणमा संलग्न भएको आरोपमा परेका व्यापारी धरौटीमा छुटाइयो

December 2, 2020 468

कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद’को ह’ ‘त्या अभियोग’मा प क्राउ परेका ८ जना कारा गार च लान भएका छन्।

जिल्ला अदालत कैलालीमा मङ्गलबार भएको थुनछेक बहसपछि ह ‘त्या अ’भियोग’मा प क्राउ परेका ८ जनालाई पुर्पक्षका लागि का रागार चला न गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बे पत्ता भएका थिए।

कात्तिक २ गते विकको र दुई दिनपछि साउदको ह’ त्या गरेकै अवस्थामा नेपाल-भारत सीमा भएर बग्ने मोहन नदीमा श व फेला परेको थियो । प्रहरी ह’ त्यामा संलग्न धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई प्रहरी ले प क्राउ गरेको थियो ।

घ’टना मा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि प क्राउ गरेको थियो ।

पक्राउ परेको सबैलाई पुर्पक्षका लागि का रागार च लान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

धनगढीमा प्रहरी ह’ त्या का ण्ड’सँग जोडिए’को मटर त, स्करीमा संलग्न भएको आ’रोपमा प क्राउ परेका व्यापारी ध रौटीमा छु टेका छन्।

मङ्गलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर (केराउ) तस्करीको आ रोपमा प क्राउ परेका धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार रुपैयाँ ध रौटी बुझाएर छुटेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

 

प्रतिकृया दिनुहोस्