Friday, July 30

एउटा पुलिसले महिलाको फलफुल तथा तरकारी लात्ती ले हानेर फ्याक्दियपछि भयो एस्तो…..

December 2, 2020 595

दिनभरी तरकारी तथा फलफूल बेचेर4 ओटा छोरा छोरी लाई गुजारा चलाउदै आयकी यी महिलाको फलफुल तथा तरकारी एउटा पुलिसले लात्ती ले हानेर फ्याक्दियछ।। खै का सडक जाम थियो अनि का पर्दुसण थियो र यी महिलाले तरकारी बेच्दा।। कम्सेकम आमा अलिपर गयर बेच्नु भन्न सकेन यस्ले ?

पुलिस ले करोडौं भ्रष्टाचार गर्नेहरुलाइ समात्न सकेन? यो कत्रो अन्याय हो? तपाईं आफै बिचार गर्नुहोस् त? जनचेतना को लागि यो सबैले #सेयर गरेर #खबरदारी गर्नुहोस।। धन्यबाद!!तपाई यी पीडित आमको पक्ष मा हुनुहुन्छ भने #पेजमा लाइक गरि दबाबस्वरुप 1 सेयर गर्नुहोस् ।। लोभ नमानिकिन।।copy : सामाजिक संजाल[]

प्रतिकृया दिनुहोस्