Friday, July 30

‘मा, x र्छु’, ‘का, x ट्छु’, गो, x ली हा, x न्छु’ भन्दै हतियारको धम्की दिने लामा काठमाडौं प्रहरीको नि, गरानीमा

December 2, 2020 359

काठमाडौं । काठमाडौंमा जुवा र ह, x ति, या, रका काण्ड एकपछि अर्को गर्दै बाहिरिन थालेका छन् ।

तिहारका बेला प्रहरीले काठमाडौंसहित देशका विभिन्न स्थानमा छापाहानेर जुवाडेहरू प, क्राउ समेत गरेको थियो ।

तिहारका बेला कात्तिक ३० गते झण्डै एक करोड रुपियाँ हारेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका निवासी दिलीप लामा विभिन्न का, ण्डहरूमा पर्न थालेको दैनिक नेपाल डटकमलले समाचारमा लेखेको छ ।

जुवा खेल्न भनेपछि हुरुक्कै हुने लामा शुक्रबार पनि बुढानिलकण्ठमा १२–१३ लाख रुपियाँ राखेर जुवा खेलेको स्रोतले जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासनबाट लाइसेन्स लिएर ह, x ति, यार बो, क्ने गरेका लामा जग्गाका कारोबारी हुन् ।

उनी बेलाबेला विभिन्न का, ण्डमा पर्ने गरेका छन् । लामाले ‘सुण्डमुण्ड’हरूलाई साथमा राखेर हिँड्ने गरेका छन् ।

जुवामा पैसा हार्दा लामाले ‘मा, x र्छु’, ‘का, x ट्छु’, गो, x ली हा, x न्छु’ भन्दै ब, रबराउने गरेको उनका जुवाडे साथीहरूले भन्ने गरेका छन् ।

जुवामा पराजित भएपछि त्यो हारेको पैसा उठाउन उनले गु, ण्डा, डनलगायतको समूहलाई परिचालन गर्ने गरेका छन् ।

झण्डै करोडको जुवाको काण्डका विषयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका सिपाहीलाई समेत थाहा छ । तर, त्यहाँका प्रमुख डीएसपी रोशन खड्कालाई थाहा छैन । उनको क्षेत्र जुवाका ठूलाठूला खेलहरू भइरहेका छन् ।

जग्गा कारोबारी लामाले विभिन्न समूहलाई हतियारको लाइसेन्स बनाइदिने भनेर र, कम पनि अ, सुल्ने गरेको आ, रोप छ ।

लामालाई लागेको आ, रोपका विषयमा सोध्न उनको मोबाइलमा फोन गर्दा फोन उठेन । फोन नउठेपछि एसएमएस पठाएर धारणा बुझ्न खोज्दा पनि लामाले कुनै प्रतिक्रिया दिएनन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले दिलीप लामाले लाइसेन्सवाला ह, x ति, यार राखेर दु, x रु, पयोग गरेको भए का, x र, बाही गर्ने चे, तावनी दिएका छन् । उनले जुवा खेल्ने समूह वा व्यक्तिलाई पनि प, क्राउ गरेर का, र, बाही गर्ने बताएका छन् ।

‘ह, x ति, यार भनेको आफूलाई अ, सुरक्षा भयो भने राज्यको नियामक निकायसँग अनुमति लिएर मात्रै राख्न पाइन्छ’, सिंहले भने, ‘दिलीप लामा वा अरु जो कोहीले पनि ह, x ति, यारको ना, x जायज प्रयोग गरेको भए प, क्राउ गरेर का, र,  बाही गर्छु ।’

यस विषयमा आफूले त्यस क्षेत्रको प्रहरीलाई आवश्यक का, र, बाहीका लागि निर्देशन दिने एसएसपी सिंहले बताएका छन् ।

प्रतिकृया दिनुहोस्