Thursday, July 29

धनगढीका युबा विजयेन्द्रसिंह रावतसँग दोश्रो बिवाह गर्दै अभिनेत्री श्वेता खड्का (विवाह कार्ड सहित)

December 3, 2020 755

धनगढीका युबा विजयेन्द्रसिंह रावतसँग दोश्रो बिवाह गर्दै अभिनेत्री श्वेता खड्का (विवाह कार्ड सहित)

काठमाडौं । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बा’धिँने भएकी छिन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो ।त्यस समय उनले धनगढीका युवकसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । अब भने उनले यहि मंसिर २२ गते विवाह गर्ने भएकी छिन् । उनी विजयेन्द्रसिंह रावतसँग विवाह ब’न्धनमा बा’धिने भएकी हुन् ।विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा मंसिर २२ गते हुने भएको छ । विवाहको कार्यक्रम फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ ।

यसअघि उनले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।तर बिहे गरेको एक महिना नबित्दै उनले श्रीकृष्ण श्रेष्ठलाई गु’माएकी थिइन् । श्रीकृष्णको साउन २५ गते नै नि’धन भएको थियो । चलचित्र कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा प्रबेश गरेकी उनी चलचित्र कान्छी निर्माण गरेर चलचित्र क्षेत्रमा क’मब्याक गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्