Monday, July 26

जंगलमा भेटिएको बन्दुक प, ड्किएर उदयपुरमा वन रक्षकको मृ, त्यु

December 3, 2020 178

उदयपुर । भरुवा ब, न्दुक प, ड्किएर उदयपुरमा एक जनाको मृ, त्यु भएको छ । उदयपुरको सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४६ वर्षीय लेखनाथ बास्तोलको बुधबार राती मृ, त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले बुधबार गस्तीमा निस्किएका बेला भरुवा बन्दुक फेला पारेर गाडीमा ल्याएकोमा गाडीबाट निकाल्ने क्रममा उक्त बन्दुक प, ड्किएर वन रक्षक बास्तोलाको मृ, त्यु भएको बताए । एसपी दाहालले भने, ‘जंगलमा चो, री निकासी भइरहेको जानकारी पाएपछि बुधबार राती ६ जनाको टोली गस्तीमा गएको थियो । चो, री निकासी गर्न जानेले वन र, क्षक गस्तीमा आएको चाल पाएर बन्दुक छो, डेर भा, गेछन् । उक्त बन्दुक गाडीमा ल्याएकोमा गाडीबाट निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि अ, चानक प, ड्किएर बास्तोलाको छा, तीमा छ, र्राले ला, गेर मृ, त्यु भएको हो । यस सम्बन्धी थप अ, नुसन्धान गरिरहेका छौँ ।’

वन्यजन्तुको चो, री सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फालेर भा, गेको एसपी दाहालको भनाई छ ।

प्रतिकृया दिनुहोस्