Monday, July 26

हिजो ल, फडा भए पनि अन्तत: आज नेता पौडेलले गरे तनहुँमा पुल उद्घाटन

December 3, 2020 194

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार तनहुँकाे व्यास नगरपालिकाकाे १ नम्बर र ११ नम्बर वडा जाेड्ने बुल्दी खोला मोटरेबल पुलको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सैयाैंकाे संख्यामा कांग्रेस कार्यकर्तासहित स्थानीय उपस्थित थिए । उनीहरूले नेकपाकाे वि, रूद्धमा ना, राबाजी समेत गरेका छन् ।

 

बुधबार कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले नि, षेधाज्ञा उल्लंघन गरेको भन्दै गि, रफ्तार गरेको थियो । केही घन्टा नि, यन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको थियाे । पाैडेल गि, रफ्तारीको वि, रोधमा काठमाडाैं, दमौली, बाग्लुड, पोखरामा लगायतका ठाउँमा वि, रोध प्र, दर्शन गरिएको थियाे ।

 

प्रतिकृया दिनुहोस्