Friday, July 30

अस्पतालबाट भागेका १२ वर्षीया सम्झनाका ह, त्या आरोपी राजेन्द्र स, मातिए, ३ प्रहरी नि, लम्बनमा

December 4, 2020 417

काठमाडौं । सम्झना कामीको ब,  ला, त्का, र–ह, x त्या आरोपी राजेन्द्र बोहरालाई सु, रक्षा घे, रा तो, डेर भा, गेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको ब, x ला, त्का, र पछि ह, x त्या गरेको आ, रोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो ।

मंसिर ६ मा कोरोनाभाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि उनलाई जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।

गत राति १० बजेर ३५ मिनेटमा उनी झ्यालबाट भा, गेका थिए । तर, भा,  गेको १० घण्टामा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले रातोपाटीलाई बताए ।

‘ह, x त्या आ, रोपी राजेन्द्र बोहरालाई डोटीको पुर्वीचौकी गाएँपालिका–१ बाट पक्राउ गरेका छौं’ प्रहरी वरिष्ठ उपरिक्षक सिंहले भने–‘घ, टनाबारे थप अ, नु सन्धान हुँदैछ ।’

डोटीको सिलगढी नगरपालिका–६ स्थित बालसुधार गृहमा रहेका अन्य ३ जना थुनुवालाई पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । १६ वर्षीय बोहरा सोही मौ, का छो, पेर बोहरा भा, गेका हुन् । उमेर कम भएको हुनाले जिल्ला अदालत बझाङले उनलाई बाल सुधार गृहमा राख्न आदेश दिएको थियो ।

३ प्रहरी निलम्बनमा

राजेन्द्र बोहराको सु, रक्षामा खटिएका ३ जना प्रहरीलाई नि, लम्बन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको छ । बोहराको सुरक्षाका लागी अस्पतालमा खटिएका एकजना हवल्दार र दुईजना जवानलाई नि, लम्बन गरेर घ, टना छा, न वि, न गरिने प्रहरी बरिष्ठ उपरीक्षक सिंहले रातोपाटीलाई बताए ।

 

 

प्रतिकृया दिनुहोस्