Tuesday, July 27

मास्क नलगाउँदा प्रहरीले ज, रिवाना तिराएपछि बि’रो,ध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी लगाए थ’ प्पड

December 4, 2020 474

काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो अहिले निकै नै भाइरल भइरहेको छ । भारत, गुजरातको राजकोट शहरमा रातको कर्फ्यूको बीचमा सडकमा मास्क नलगाएकी एक महिला प्रहरीसँग बहस गर्दै थिइन । साथमा रहेका पतिले मास्क नलगाएको कुरामा प्रहरीसमक्ष ग, ल्ती स्वीकार गरेका थिए तर श्रीमती शान्त भइनन् ।

यसमा श्रीमानले आफ्नी श्रीमतीलाई भने, ‘चुप लाग ।’ अझै श्रीमती चुप लाग्न तयार भइनन् । पतिले पत्नीलाई प्रहरीका अगाडि थ’x प्पड नै ल, गाइदिएको भिडियो अहिले भाइरल भइरहेको छ । दम्पतिको यो अवस्था देखेर है, रान भएका प्रहरीहरुले दुबैलाई घरतिर पठाएका छन् । यस घटनाको एक भिडियो सार्वजनिक भएको छ । प्रहरीले उनीहरूलाई रातको क, र्फ्यू भएको भन्दै रोकेको थियो । प्रहरीले उनीहरुलाई भन्यो, ‘तपाईंले १,६०० रूपैयाँ ज, रिवाना तिर्नु पर्छ ।’

यो सुनेर, महिला क्रोधित भइन् र प्रहरीसँग बहस गर्न थालिन् । उनले भनेकी छिन, ‘मसँग स्कार्फ (दोपट्टा) छ, जसले मेरो मुख छोपिरहेको नै छ ।’ किन चाहियो मास्क ? गल्तीको बाबजुद पनि, ति महिला प्रहरीसँग बा, झिन सुरु भइन् । प्रहरीले रोकेर राखेको थियो त्यसमा श्रीमतीको व्यवहारले रिसाएका श्रीमानले एक थx ’प्पड लगाएका हुन् । नबोल भन्दा भन्दै बढी बोलेपछि श्रीमानले यसो गर्न बाध्य भएको दावी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्