Monday, July 26

८ महिने गर्भवती महिलाको टाउको फो-डेर ३२ बर्षे युवा फ-रार(भिडियो)

December 4, 2020 699

भिडियो यो समाचारको अ’न्त्यमा राखिएको छ)होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका छन्।मंसिर कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका चौधरीलाई गृह मन्त्रालयले नि’लम्बन गरेको हो। मंसिर ९ गते मध्यराति स’म्पर्कविहीन डिएसपी चौधरीलाई आ’चरणवि’रुद्धको ग’तिविधि गरेको भन्दै नि’लम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए। गृह मन्त्रालयले डिएसपी चौधरीलाई नि’लम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

‘छानबिनको क्रममा उहाँलाई नि’लम्बन गरिएको हो,’ उनले भनेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको छ।

‘छानबिनको क्रममा उहाँलाई नि’लम्बन गरिएको हो,’ उनले भनेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको छ।

प्रतिकृया दिनुहोस्