Thursday, July 29

१० वर्षीय बालकले गरे आ’ त्म ह’ त्या, यस्तो छ उनको दुः,खदायी कथा पुरा पढ्नुहोस र सेयर गर्नुहोस

December 5, 2020 322

एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको या, त, ना सहन न, सकेपछि विष खाएर आ,x त्म ह, x त्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए । उनको मृ, x त्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सु, x साइड नोट भेट्टाएका थिए । उक्त सुसाइड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रु, x वाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी स, जायँ दिनुभयो ।

तपाईले धेरैपटक मलाई यस्तो गरिसक्नु भएको छ । त्यसकारण अब मैले सोचिसकेको छु कि म म, x र्न जाँदैछु । म्याम अबदेखि अरु कुनै विद्यार्थीलाई यस्तो कहिल्यै नगर्नुस् है । बाई बाई ममी , ड्याडी र दिदी । ’ उनको यस्तो मार्मिक सु, x सा, इड नोट देखेपछि उनका आमाबाबुको मनमा ठूलो चो, ट पुगेको छ । यसपछि उनका परिवारले दोषी शिक्षिकाको वि, रुद्ध मु, द्दा हालेका थिए । ससाना बालबालिकालाई अ, सह्य मा, नसिक र श, रीरिक या, तना दिएकोमा उनलाई प्रहरीले प, क्राउ गरेको हो ।

विद्यालयबाट नि, राश भएर फर्किएपछि वि, x षा, लु पदार्थ से , वन गरेका ती बालकको अस्पतालमा मृ, x त्यु भएको थियो । तर प, क्राउ परेपनि अरु ठोस प्रमाण न, पाएपछि उनी जेलबाट केही दिनमै छु, टेकी थिइन् जसकारण उनका परिवारले आफ्नो छोराले न्या, य न, पाएको भन्दै पुन वि, रोध जनाएका छन् । मृ, त बालककी आमाका अनुसार यसअघि पनि एकपटक तिनै शिक्षिकाले छोराको कान नि, मोठेर र, x गत नै निस्किएको थियो । छोराले घर आएर सो कुरा भनेपछि उनीहरुले प्राध्यपकसँग गुनासो गरेकी थिइन् । तर आफूले बारम्बार यसबारेमा स्कुलमा कुरा गरेपनि प्राध्यापकले ‘तपाईको बच्चालाई कसैले चलाएको छैन । उसको कान पहिलै ख, राब थियो एकपटक जाँ, च गराउनुहोस् ’ भन्ने रु, ष्ट जवाफ दिएका थिए । यस घ, टनाप्रति राम्रोसँग ध्यान नदिएकाले आज आफ्नो छोराको यस्तो गति भएको भन्दै उनकी आमाले आँ, सु झारेकी हुन् ।साभार

 

प्रतिकृया दिनुहोस्