Monday, July 26

बडिगार्ड तै, नाथ गरेर बिहे गर्दै श्वेता खड्का, मिडियालाई फोटो /भिडियो खिच्न नि, षेध ?(हेर्नुहोस भिडियो)

December 5, 2020 1012

नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् ।मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।उनीहरूकाे निमन्त्रणा पत्र समेत सार्वजनिक भइसकेकाे छ । क, डा सु, रक्षा ब्य, वस्थाका साथ विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने छ ।

विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने बताइएकाे छ ।साथै त्यहा मिडियालाइ पनि बिवाहको तस्बिर र भिडियो खिच्न समेत नि, सेध रहने भन्ने हल्ला बहिर आयेको छ । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो । तर श्वेताले भने आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै आएकी थिइन् ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्