Friday, July 30

३ बर्षे बालक ब्रे’न ट्यु’मरले गर्दा अस्पतालको शैयामा छ’ट्पट्याउदै,अझै १५ लाख लाग्ने,परिवारले गरे सहयोग को अपिल!,,भए सहयोग ,नभए एक शेयर गरौं ।

December 5, 2020 444

काठमाडौं ।गण्डकी प्रदेश फलेबास नगरपालिका वडा नं. १ कार्किनेटा बस्ने रुद्रप्रसाद शर्माको छोरा रिदम शर्मा ( वर्ष ३ ) घरमा सामान्य बिरामी भई नजिकैको अस्पतालमा चेकअप गर्दा रोग पत्ता नलागेको र तुरुन्तै पोखराको मनिपाल शिक्षण अस्पतालमा लगि उपचार गर्ने क्रममा ब्रेन ट्युमर देखियो ।

उपचार गर्नका लागि काठमाडौँ को अन्नपुर्ण न्युरो अस्पताल लगियो र अप्रेशन गरियो । उपचारको क्रममा दोस्रो पटक अप्रेशन गर्नु पर्ने भयो । अप्रेशन गरेको केहि दिनमै निमोनिया देखियो । रोग थपिदै जादा घरपिवार र आफन्त को सहयोगमा २०,००,००० ( बिस लाख )

को हारहारिमा खर्च भै सकेको र थप उपचारको लागि डाक्टरको सल्लाह अनुसार लगभग १५,००,००० ( पन्ध्र लाख ) आर्थिक जुटाउन पर्ने भएकाले र आफ्नो पारिबारिक अबस्था हाल जिर्ण भएकाले रिदम शर्माको जिवन रक्षाको लागि सामाजिक संजालको सहयोगमा आदर्णिय माहानुभावहरुमा सहयोग गर्नुहुनको लागि अनुरोध गर्दछौँ ।

प्रतिकृया दिनुहोस्