Friday, July 30

मेहन्दीमा झनै खुलिन् सुन्दरी अभिनेत्री श्वेता खड्का, श्वेता हुनेवाला पति विजयेन्द्र राउतसँग खुशी

December 7, 2020 472

काठमाडौँ । लोकप्रिय अभिनेत्री श्वेता खड्काले आज प्रेमी विजयेन्द्र राउतसँग विहे गर्दैछिन्। उनीहरुको विबाह काठमाडौँबाट हुँदैछ । मेहन्दी लगाएसँगै श्वेता प्रेमी, हुनेवाला पति विजयेन्द्र राउतसँग खुशी देखिएकी छिन् । आफ्ना मेहन्दीका तस्विरहरु शेयर गर्दै श्वेताले लेखेकी छिन्

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म
जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …’

हेर्नुहोस् श्वेताका यि केही रेमान्टिक तस्बिरहरू ।

प्रतिकृया दिनुहोस्