Monday, July 26

बैवाहिक बन्धनमा बाँधिएकी स्वेता खड्का बेहुली हुँदा यस्तो देखियो (तस्बीरसहित)

December 7, 2020 507

नायीका स्वेता खड्क दोस्रो बैवाहिक बन्धनमा बाँधिएकी छन् । उनको सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग बिवाह भएको हो । उनले बेहुली हुँदाका तस्बीरहरु इस्टाग्राममा सेयर गरेकी छन् ।

स्वेताले यसअघि २०७१ साल असारमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठसँग बिवाह गरेकी थिइन् । तर बिवाह भएको एक महिना मै श्रेष्ठको निधन भएको थियो ।

श्रेष्ठलाई गुमाएको ६ बर्षपछि उनी दोस्रो बैवाहिक जीवनमा बाँधिउकी हुन् । स्वेता र विजय चन्द्रको बिवाह गोकर्ण रिसोर्टका भएको हो ।

 

 

प्रतिकृया दिनुहोस्