Monday, July 26

रमेशसँग दोहोरी खेलेर चर्चामा आएकी कल्पना रमेशको विवाहमा रत्यौली खेल्न पुगीन्, हेर्नुहोस् रमेशको विबाह चल्दै गर्दा खिचिएको भिडियो

December 7, 2020 547

काठमाडौं । रिंकेबुङको राँगो’को गीतका गायक रमेश प्रसाई विवाहले प्रेमिका नन्दा सिंहसँग विबाह गरेका छन् । कालीकोटकी समाजसेवी नन्दा सिंहसँगको ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गरेका हुन् । रमेश र नन्दाले धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।

रमेशको विबाहका दृश्यहरु सार्वजनिक भइनसकेको भएता पनि ओएस नेपालले प्राप्त गरेको एक तस्विरमा उनी गायक तथा इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कँडेलसँग देखिएका छन् ।

उनी निकै खुशीको मुद्रामा देखिएका छन् । रमेशको विबाहमा उनकी प्रेमिका भनेर सामाजिक संजालमा ब्यापक चर्चा पाएकी कल्पना पनि पुगेकी छिन् । कल्पनाले सामाजिक संजालमा रमेश दाईको बिहेमा जान लागेको भनेर उल्लेख गरेकी छिन् ।

उनीहरुले गीतमा गरेको रमाइलो र ठट्टालाई वास्तविकता ठानेर उनीहरुका फ्यानले वास्तविक जोडीका रुपमा हेर्न चाहेका थिए । तर रमेशले आफ्नो तीन वर्ष देखिको प्रेम बारेमा खुलासा गरेका थिए ।

उनले नन्दा सिंहसंग तीन वर्ष देखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यानहरु रिसाएका समेत थिए । उनीहरुले कल्पनालाई रमेशले धोका दिएको आरोप समेत लगाएका थिए । हेर्नुहोस् यि दृश्यहरु

 

प्रतिकृया दिनुहोस्