Monday, July 26

मोटरसाइकल एक आपसमा ठो’क्किँएर २ को मृ’त्यु, ३ जनाको अवस्था गम्भीर

December 7, 2020 487

काभ्रेमा मोटरसाइकल दुर्घ’टनामा परि २ जनाको मृ त्यु भए’को छ । धुलिखेल र बनेपाबीच सडक खण्डमा ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई’को मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृ’त्यु हुनेमा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल–६ का २० वर्षीय सत्यमान तामाङ र अर्का मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौताराका २८ वर्षीय हरिकृष्ण बस्नेत रहेको प्रहरीको भनाइ छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचारको ज्या’न गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार एउटा मोटरसाइकलमा ३ जना रहेका थिए । दुर्घटना’मा ३ जना घाइते भएका छन् । जसमा एकजना’को अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य दुई जनाको धुलिखेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । न्युज २४ नेपाल बाट साभार

 

प्रतिकृया दिनुहोस्