Monday, July 26

नेपालमा पति सबिनको मृ, त्युको खबरले साइप्रसमा रहेकी २३ वर्षे पत्निले त्या, गि, न् प्रा,ण

December 8, 2020 187

काठमाडौं-साईप्रसमा एक नेपाली युवतीले आ’x त्म ह’ त्या गरेकी छन् । आ’ x त्म ह’x त्या गर्नेमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं। ८ की २३ वर्षीया नेपाली युवती शुक्री तामाङ रहेकी छन् ।

मृ, तक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न गएकी थिइन् ।

उनका पतिको नेपालमा दु, र्घ, टनामा परी मृ’x त्यु भएको थाहा पाएपछि यस्तो कदम चालेको बताइएको छ । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । मृ, तक तामाङ वैवाहिक स, म्बन्धमा बाँ, धि, एको एक वर्ष नपुग्दै साइईप्रसमा गएकी थिइन् ।

मृ, तक शुक्री तामाङले टिकटकमा श्रीमान्को दु, र्घ’टनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग मा, फी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्